
तेज डुम्रेल रेबिज सप्ताह असोज ६ गतेबाट शुरु भएको हो।
आज ८ गते अर्थात् तेस्रो दिनसम्म १०८ वटा सामुदायिक तथा घरपालुवा कुकुरहरुमा रेबिज बिरुद्धको खोप दिपायल सिलगढीमा लगाईएको जानकारी प्राप्त भएको छ।
अभियान निरन्तर रहने हुँदा कृपया आ-आफ्नो घरपालुवा तथा वरपर छरिएर रहेका सामुदायिक कुकुरहरुलाई रेबिज बिरुद्धको खोप समयमै लगाऔ र रेबिज रोगबाट हुने मृत्युबाट आफु र अरुलाई पनी बचाऔँ
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिलगढी डोटीकाकार्यालय प्रमुख चन्द्रकान्त पन्तले बताउनुभयो
प्रतिक्रिया जनाउनुहाेस्





