डाेटी/डोटीको साँयल गाउँपालिका–६ स्थित श्री हिमालय माध्यमिक विद्यालयले गणित/विज्ञान विषयका लागि १ जना माध्यमिक तहकाे शिक्षक माग गरेको छ।
विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार करार सेवाका लागि खुलाइएको सो पदमा दरबन्दी संख्याअनुसार योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन आह्वान गरिएको हो।
मुख्य विवरण
विषय: गणित/विज्ञान
तह: माध्यमिक (मा.वि.)
संख्या: १
योग्यता: सम्बन्धित विषयमा न्यूनतम बी.एस्सी. वा सो सरह
उमेर: 18 वर्ष पूरा भई 40 वर्ष ननाघेको
दस्तावेज: शैक्षिक प्रमाणपत्र, नागरिकता, कार्यानुभव प्रमाण, फोटो आदि
दरखास्त शुल्क: रु. 3000
आवेदन म्याद: 2082/06/12 सम्म
परिक्षा प्रकार: लिखित र मौखिक
परिणाम प्रकाशन: 2082/06/13
प्रतिक्रिया जनाउनुहाेस्







